top of page
व्यवसायिक सञ्जाल > लोकल कुखुराको फार्म

               गुणस्तरीय एकदिने लोकल चल्लाको लागि सम्पर्क : ९८६६७४४३२६        

नोवेल लाइभस्टक प्रोडकसन एण्ड रिसर्च सेन्टर

प्रोप्राइटर : गिरिराज रेग्मी
ठेगाना : बर्दघाट-९, नवलपरासी
सम्पर्क नम्बर : ९८५७८३०२६१
पालन क्षेत्रफल : कुल ७,७७२ वर्ग फिटको ४ तले खोर र करिब आधा बिघा जति खुला जमिनको प्रयोग गरेर पालिएको
उत्पादन गर्ने वस्तु : मासुको लागि खाने विभिन्न जातका लोकल कुखुराहरु
उपलब्ध कुखुराका जातहरु : अस्ट्रोलप, न्यू-ह्याम्पसायर, साकिनी, घाँटी खुइले, प्वाँख उल्टे र तिनका क्रसहरु 

एन्जेल्स पोल्ट्री एण्ड गोट फार्म

प्रोप्राइटर : हेमन्त के. सी.
ठेगाना : सतबरिया, लमही-८, देउखुरी, दाङ  
सम्पर्क नम्बर : ९८२२५६१४१५
पालन क्षेत्रफल : कुल ४,२०० वर्ग फिटको खोर क्षमता र जाली बाउन्ड्री गरिएको करिब एक बिघा जति खुला जमिनको प्रयोग गरेर पालिएको
उत्पादन गर्ने वस्तु : मासुको लागि खाने विभिन्न जातका लोकल कुखुराहरु
उपलब्ध कुखुराका जातहरु : अस्ट्रोलप, न्यू-ह्याम्पसायर, साकिनी, घाँटी खुइले, प्वाँख उल्टेका छ्यासमिस क्रसहरु, गिरिराज, न्यू-ह्याम्पसायर र अस्ट्रोलप

राप्ति बहुउद्धेशीय कृषि फार्म

प्रोप्राइटर : भरत के. सी.
ठेगाना : सिसहनिया, राप्ती-८, देउखुरी, दाङ  
सम्पर्क नम्बर : ९८४८०४५५६४
पालन क्षेत्रफल : कुल २,६३० वर्ग फिटको खोर क्षमता र करिब १५ कठ्ठा जति खुला जमिनको प्रयोग गरेर पालिएको
उत्पादन गर्ने वस्तु : मासुको लागि खाने विभिन्न जातका लोकल कुखुराहरु
उपलब्ध कुखुराका जातहरु : अस्ट्रोलप, न्यू-ह्याम्पसायर, साकिनी, घाँटी खुइले, प्वाँख उल्टेका छ्यासमिस क्रसहरु

काहुँडाँडा एभियन एग्रो फर्म

प्रोप्राइटर : प्रमिला खत्री
सञ्चालक : राजु खत्री
ठेगाना : पोखरा-२१, काहुँडाँडा, कास्की
सम्पर्क (प्रोप्राइटर) : ९८२३००७२९२
सम्पर्क (सञ्चालक) : ९८५६०३३२९२, ९८०२८३१५७७
उत्पादन गर्ने वस्तु : टर्की, बट्टाईको साथै मासुको लागि खाने विभिन्न जातका लोकल कुखुराहरु, तिनका अण्डा र चल्लाहरु समेत


 

bottom of page